Government Logo

"कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार: सभ्य समृद्ध वराहपोखरी गाउँपालिकाको मूल आधार"

वराहपोखरी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बाघखोरभन्ज्याङ, खोटाङ

कोशी प्रदेश, नेपाल

Nepal Flag
विद्यालयहरुको अन्तिम (वार्षिक) लेखापरीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!! विद्यालयहरुको अन्तिम (वार्षिक) लेखापरीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!! विद्यालयहरुको अन्तिम (वार्षिक) लेखापरीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!! विद्यालयहरुको अन्तिम (वार्षिक) लेखापरीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!! विद्यालयहरुको अन्तिम (वार्षिक) लेखापरीक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

यस वराहपोखरी गाँउपालिकाबाट नागरिकले पाउने सुविधाहरु

चिठ्ठी पत्र, निवेदन, प्रतिवेदन, उजुरी आदी दर्ता गर्ने

सेवा समयः दर्ता तथा चलानी

जिम्मेवार अधिकारी: दर्ता चलानी इकाई

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: नलाग्ने

आवश्यक कागजातहरु

  • दर्ता चलानी ईकाईमा बुझाउनु पर्ने

योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी

सेवा समयः सोहि दिन भित्र

जिम्मेवार अधिकारी: प्रमुख प्रशासकिय अधिकृत/ तोकिएका कर्मचारी

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: नलाग्ने

आवश्यक कागजातहरु

  • प्राविधिकको अन्तिम मुल्यांकन र कार्य सम्पन्न प्रतिवेदन
  • नापी किताब खर्चको बिल भर्पाई
  • उपभोक्ता सिमिको फर्छौटका लागि निर्णय प्रतिलिपि सहितको प्रमाणित बिल, भर्पाई र कागजातहरु
  • योजनाको फोटो र प्रतिवेदन, होर्डिङ बोर्डको फोटो
  • वडा कार्यालयको सिफारिस
  • आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)

स्विकृत योजनाहरुको मुल्यांकन गर्ने

सेवा समयः योजानको प्रकृती र दुरी अनुसार ३ देखि १५ दिन सम्म

जिम्मेवार अधिकारी: प्रमुख प्रशासकिय अधिकृत/ ईन्जिनियर

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: नलाग्ने

आवश्यक कागजातहरु

  • योजना सम्पन्न गर्ने निकाय / उपभोक्ता समितिको अनुरोध पत्र
  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

योजनाको अन्तिम मुल्यांकन

सेवा समयः योजानको प्रकृती र दुरी अनुसार ३ देखि १५ दिन सम्म

जिम्मेवार अधिकारी: प्रमुख प्रशासकिय अधिकृत / योजना, अनुगमन तथा तथ्यांक शाखा प्रमुख

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: नलाग्ने

आवश्यक कागजातहरु

  • प्राविधिकको अन्तिम मुल्यांकन
  • कार्य सम्पन्न प्रतिवेदन
  • सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
  • ५ लाख भन्दा माथी भएमा सामाजिक परिक्षण प्रतिवेदन

अन्य सिफारिस

सेवा समयः नियमानुसार

जिम्मेवार अधिकारी: योजना शाखा / सम्बन्धित शाखा

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: प्रकृति हेरी

आवश्यक कागजातहरु

  • सिफारिस माग गरिएको विवरण सहितको निवेदन
  • आवश्यकता अनुसार तल्लो निकायको सिफारिस
  • सिफारिसलाई पुष्टाई गर्ने आवश्यक कागजात

व्यक्तिगत सिफारिस

सेवा समयः सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

जिम्मेवार अधिकारी: सामाजिक विकास शाखा

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय / वडा कार्यालय

सेवा शुल्क: २००

आवश्यक कागजातहरु

  • निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • नागरिकता र आवश्यकताअनुसारका प्रमाणपत्रको प्रतिलिपि

दलित प्रमाणित तथा सिफारिस

सेवा समयः १ घण्टा भित्र

जिम्मेवार अधिकारी: सामाजिक विकास शाखा

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय / वडा कार्यालय

सेवा शुल्क: १००

आवश्यक कागजातहरु

  • सम्बन्धित वडा तथा जातिय संस्थाको सिफारिस
  • सेवाग्राहिको नागरिकताको प्रतिलिपि

आदिवासी, जनजाती प्रमाणित तथा सिफारिस

सेवा समयः १ घण्टा भित्र

जिम्मेवार अधिकारी: सामाजिक विकास शाखा

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय / वडा कार्यालय

सेवा शुल्क: १००

आवश्यक कागजातहरु

  • सम्बन्धित वडा तथा जातीय संस्थाको सिफारिस
  • सेवाग्राहीको नागरिकताको प्रतिलिपि

योजना सम्झौता गर्ने

सेवा समयः सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: फरफारक तथा जाँचपास समिती / प्रमुख प्रशासकिय अधिकृत / योजना शाखा, अनुगमन तथा तथ्यांक शाखा प्रमुख / लेखा / पुर्वाधार विकास तथा भवन नियमन शाखा

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: नलाग्ने

आवश्यक कागजातहरु

  • उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
  • नियमानुसार उपभोक्ता समिति गठन
  • सम्बन्धित वडाको सिफारिस
  • स्वीकृत योजनाको लागत अनुमान

स्वीकृत योजनाको लागत अनुमानको लागि सर्भे गर्ने

सेवा समयः योजानको प्रकृती र दुरी अनुसार ३ देखि १५ दिन सम्म

जिम्मेवार अधिकारी: प्रमुख प्रशासकिय अधिकृत/ ईन्जिनियर

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवा शुल्क: नलाग्ने

आवश्यक कागजातहरु

  • समितीको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
  • स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजन बजेट)